तुलसीलाल अमात्य





Written: December 31, 1969
Source: K.C., Surendra. Aitihasik dastavej sangroh - pahilo bhag. Kathmandu: Pairavi Prakashan, 2062 B.S.., p. 170
Public Domain: Marxist Internet Archive 2007. This work is completely free.



मिति: - ११-७-०९
अखिल नेपाल किसान संघ
केन्द्रीय कार्यालय

मन्त्री,
अखिल नेपाल किसान संघ,
सबै जिल्ला शाखाहरूकै लाल सलाम

यो पत्रको सथै का. टंकप्रसादजी त्यसतर्फ् किसान संगठन गर्नको निम्ति आउदै हुनुहुनछ । वहाँ परिचय दिई रहनुपर्ने व्यक्ति होइन । वहाँ एक प्रगतिशील नेता हुनुहुनछ र हामीलाई पूर्ण विश्वास छ कि वहाँले किसानहरूको संगठन "अ. ने. कि. संघ" मा मजबूत ल्याउनको निम्ति हर प्रकारको मद्दत दिनुहुनेछ । तसर्थ तपाईहरू वहाँलाई किसान संगठन गर्नमा पूर्ण सहयोग गर्नुहोला ।

तुलसीलाल अमात्य
सभापति
अखिल नेपाल किसान संघ